START LISTING,START EARNING
अब सजिलो पार्टनर बनेर मनग्गे आम्दानी गर्नुहोस ।तपाइँ अहिले जुनसुकै पेशामा भए पनि आफ्नो कामको साथै हाम्रो पार्टनर बनेर असिमित साइड इन्कम्(UNLIMITED SIDE INCOME) गर्न सक्नुहुनेछ ।यदी तपाइँ कामको खोजिमा हुनुहुन्छ भने हाम्रो स्थायी पार्टनर बन्न सक्नुहुनेछ ।स्थयी पार्टनर हुनु भनेको हाम्रो STAFF हुनुसरह हो ।हामी स्वरोजगार बन्नेछौँ ।
फुर्सद को समयमा,अफिस जाँदाआउँदा तथा जुनसुकै बेलामा आफ्नो ओरपर वा आफुलाई थाहा भएको कोठा तथा फ्लाटहरु हाम्रो वेबसाइटमा लिस्ट गरी हरेक successful sales पछी रू ५०० भन्दा बढी कमाउनुहोस ।जती धेरै लिस्टिङ्,उती धेरै बोनस ।
हाम्रा स्थायी पार्टनरको हकमा भने स्पेसल बोनस तथा कमिसनको व्यबस्था हुनेछ ।
मासिक कतिवटा लिस्टिङले कती कमाउन सकिन्छ ?
१ लिस्टिङ-रु५००
४ लिस्टिङ-रु५०० * ४=२००० + ५०० बोनस :जम्मा २५००
७ लिस्टिङ-रु५०० * ७=३५०० + १००० बोनस :जम्मा ४५००
१० लिस्टिङ-रु५०० * १०=५००० + २००० बोनस :जम्मा ७०००
१५ लिस्टिङ-रु५०० * १५=७५०० + ४००० बोनस :जम्मा ११५००
२० लिस्टिङ-रु५०० * २०=१०००० + ८००० बोनस :जम्मा १८०००