Santoshi Girls Hostel


SANTOSHI GIRLS HOSTEL !!
? काठमाण्डौ बसाईमा सयौँ तनावबाट मुक्त हुने । हजुर हरु जसरि बस्न चाहानुहुन्छ हामि त्यसरिनै व्यबस्था मिलाउछौ।
✅ उपत्यकाकै मुटुमा अवस्थित अत्यन्तै सुविधा सम्पन्न होस्टेलमा आफ्नो नाम जति सक्दो छिटो र अग्रिम Booking गरी प्रयाप्त लाभ लिनुहोस्।
✅ अब उपत्यकामा न कोठा खोज्नको, न खानाको, न पानीको, न बत्तिको, न ग्याँसको, न लुगा धुनको, न खाना पकाउनको, न सरसफाई गर्नपर्ने, आनन्दले सुविधा सम्पन्न सस्तो र राम्रो होस्टेलमा बस्नका लागि आजै नाम Booking गर्न ढिला नगरी Inbox मा Message पठाउनुहोस् या हामीलाई सम्पर्क गर्नुहोस्। मौका आउँछ पर्खिदैन। जो पहिले उसैलाई प्राथमिकता !!
? नपढी नहुने हाम्रा विशेषताहरु:
1. होस्टेलमा BIke/Scooty Parking का लागि प्रयाप्त स्थान भएको।
2. हर कोठामा कार्पेट, बेड, पर्दा, Table, दराज आदि व्यवस्था भएको।
3. हर व्यक्तिलाई छुट्टाछुट्टै लकर, दराज, Shoes Rack, पढ्ने Table आदि व्यवस्था भएको।
4. २४ सै घण्टा बत्ति ( Electricity/Inverter ), Internet, पानी (तातो/चिसो) व्यवस्था भएको।
5. २४ सै घण्टा Security Guard को व्यवस्था भएको।
6. सरसफाई, लुगा धुने, Iron गर्ने, खाना पकाउने आदिको लागि व्यक्ति राखिएको र त्यसको आफुलाई कुनैपनि झन्झट नहुने।
7. उच्च स्तरिय खाजा (दुई पटक), खाना (दुई पटक), चिया आदिको व्यवस्था गरिएको।
8. Balcony, Parking, कपडा सुकाउने स्थान, खुल्ला छत आदि स्थान प्रयाप्त भएको।
9. अत्यन्तै शान्त, स्वच्छ, सुन्दर एवं पारिवारिक वातावरण (मामा घरमा जस्तै माया, प्रेम, ममताले भरिपुर्ण) भएको।
10. समूहमा आउने सँगी/साथीहरुलाई विशेष छुट र सुविधाको व्यवस्था भएको।
11. बाहिरबाट आफ्ना आफन्त आउँदा केहि निश्चित दिनलाई होस्टेल बाहिर नि:शुल्क बस्ने Guest Room को पनि व्यवस्था गरिएको।
12. प्रत्येक व्यक्तिको जन्म दिवसमा होस्टेलले Birthday को Celebrate गराउने व्यवस्था भएको।
13. वर्षमा एक पटक Picnic लैजाने व्यवस्था गरिएको।
15. जाडो समयमा Heater को पूर्ण व्यवस्था गरिने।
16. School, College पढ्ने विद्यार्थीहरुका लागि, उपत्यकामा कुनैपनि जागिर गर्ने व्यक्तिको लागि, आफन्त विदेशमा भएर उपत्यकामा एक्लै बस्न बाध्यता भएका जो कोहि व्यक्तिलाई तथा विदेशबाट केहि समयका लागि नेपालमा घुम्न/बस्न आउन चाहने व्यक्तिहरुका लागि अत्यन्त उपयुक्त भएको।
17.पढ्नलाई राम्रो स्थान व्यबस्था ।